• ‘आफैंलाई रेट्ने धार जिन्दगीको’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २९ बैशाख २०७३, बुधबार

    जिन्दगी पनि फरक फरक किसिमका हुन्छन् । ‘आफैंलाई रेट्ने धार जिन्दगीको’ बोलको गीतको छांयानकन भएको छ । म्युजिक भिडियोमा मोडल दुर्गेस थापाले सपना लामिछानेलाई बाइकमा लिएर जाँदै गर्दा बाइक भिर बाट खस्न पुग्यो र दुर्घटना स्थलमै मोडल थापाको बाइकमा चेप्टिएर मृत्यु भएको दृष्य देख्न सकिन्छ ।

    durg-696x304

     

    गीतलाई शंकर अधिकारी ‘घायल’ले निर्देशनमा छायांकन गरिएको छ । गीतमा नित्याशिवाको स्मधुर आवाज रहेको छ । निलबाराहीको जङलमा छायांकन गरिएको शो मोडल भिडियोलाई रामेस्वर हुमागाइले खिचेका हुन भने, ओम प्रसाइले सम्पादन गरेका हुन् ।

     

    गीतमा टि.बि. अधिकारीको शब्द रहेको छ । त्यस्तै गीतलाई घायलले नै संगीत भरेका छन् । म्युजिक भिडियोलाई सन्ध्या म्युजिकले बजारमा ल्याएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु