• आमिरलाई देशद्रोही नभनेको तिवारीको दाबी

    म्यूजिक खबर
    प्रकाशित: २६ पुष २०७२, आईतवार

    भारतीय जनता पार्टीका सांसद मनोज तिवारीले आफूले बलिउड अभिनेता आमिर खानलाई देशद्रोही नभनेको बताएका छन् । देशमा बढ्दै गएको असहिष्णुताप्रति आमिर खानको बयानपछि सांसद तिवारीले पर्यटन मन्त्रालयसँग सम्बन्धित संसदीय  समितिको बैठकमा आमिरलाई देशद्रोहीको शंज्ञा दिएको खबर आएको थियो । भोजपुरी चलचित्रका अभिनेता तथा गायक तिवारीले भने आफूले यस्तो केही नभनेको र यस्ता खबर सार्वजनिक गर्ने सञ्चारमाध्यम विरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताएका छन् । यस्तो केही नभनेको र यस्ता खबर सार्वजनिक गर्ने सञ्चारमाध्यम विरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताएका छन् ।

    manio_aamir

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु