• एलिसा राईको अभिनयमा ‘लभ गुरु’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार ०२:३४

     बीबी थापाको शब्दमा रुपक डोटेलको  स्वरमा ‘लभ गुरु’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मनोज चौलागाइको सङ्गीत रहेको छ ।गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा एलिसा राइ । रुपक डोटेल र गम्भिर बिष्टको अभिनय रहेको छन । भिडियोमा एलिसालाइ लभगुरु मानिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु