• ‘ए दिल है मुस्किल’मा ऐश्वर्याले दिएको बोल्ड सिनमा अभिषेकको प्रतिक्रिया सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २७ कार्तिक २०७३, शनिबार

    aish-ranbir

    एजेन्सी । ‘ए दिल है मुस्किल’ मा ऐश्वर्या राय बच्चनले अत्यन्त कामुक सिन दिएकि छिन् । ऐश्वर्या र अभिनेता रणवीर कपुरवीचको उक्त बोल्ड सिनका वारे ऐश्वर्याका पति अभिषेक बच्चनको प्रतिक्रिया कस्तो आउला त ? आम दर्शकमा यहि प्रतिक्षा भइरहेको थियो । यही बेला उनले आफ्नो प्रतिक्रिया सार्वजनिक भएको छ ।
    अभिषेकले हालै एक कार्यक्रममा भने ‘‘फिल्म ‘ए दिल है मुस्किल’ मा ऐश्वर्यालाई शानदार राम्री देखिएको छ तर, दुर्भाग्य मैले अहिलेसम्म सो फिल्म हेरेको छैन । आफ्नो फुटबल टिमसंग हिडेकाले हेर्न पाइँन । आउने दिनमा हेर्नेछु ।’

    aishwarya_ranabir

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु