• किन भयो गायिका सारिकालाई कन्फ्यूजन (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ५ जेष्ठ २०७५, शनिबार

    ज्येष्ठ , काठमाडौं । नायिकाबाट गायिकाको परिचयमा पनि आफूलाई स्थापित गर्न लागेकी सारिका घिमिरेलाई कन्फ्यूजन भएपछि हटाउनका लागि गायक ध्रुव विस्कोले अनुरोध गरेका छन् । गायक ध्रव विश्कोले नायिका/गायिकालाई ‘कन्फ्यूजन त्यो दिलको डिलेट गरन’ भन्दै छन् गीतमा ।

    अभिनास थापको शब्द, ध्रुव विस्को र सारिका घिमिरेको स्वर रहेको गीतमा भीम विसीको कम्पोज रहेको छ । गीतको भिडियोमा चपुर हिरोज क्रियुको र केवीका खत्रीका साथै सारिका र धु्रव्रलाई फिचरिङ गरिएको छ ।

    चपुर हिरोज क्रियु र केवीको अभिनयले गीतको भिडियो राम्रो बनेको छ । राज खत्रीको निर्देशन रहेको गीतको भिडियोलाई जनकराज अधिकारीको छायाँकन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु