• कृष्टी कौशल लिएर आउँदै केदार

    म्यूजिक खबर
    प्रकाशित: ४ कार्तिक २०७१, मंगलवार

    काठमाडौं, ३ कार्तिक । वाल्यअवस्थादेखि गीतगुनगुनाउनलागेका केदार मल्लले आफ्नो पहिलो एल्वम कृष्टी कौशल लिएर आउँदैछन् । गीतकार तथा सङ्गीतकार रहेका केदार मल्लको कृष्टीमा चार वटा गीत समावेश गरिएको छ । तिहार लगतै बजारमाल्याउने तयारीमा रहेको उनको एल्वममा सेन्टीमेन्टल, रोमान्टिक गीतहरु समावेश रहेका छन् । केदारले राजेशपायल राइ, वीपी वाग्ले, नित्या शिवाको आवाजमा कृष्टी कौशल बजारमा ल्याउन लागेका हुन् । विभिन्न गीतहरुमा राम्रो संगीत भर्न खप्पिस उनको शब्द र संगीत स्रोताहरुले मन पराउनेमा केदार आशावादी रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु