• गायक आर्यन खत्री र सिर्जना थापाको “यो कस्तो माया” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २६ आश्विन २०७५, शुक्रबार

    काठमान्डाँै , असोज २६
    पप गायकको क्षेत्रमा स्थापित नाम हो आर्यन खत्री र सिर्जना थापा । उनीहरुको स्वरमा रहेको “यो कस्तो माया” बोलको गीतको भिडियो बजारमा आएको छ ।
    आर्यन खत्रीको शब्द, चर्चित गायक एंव सङ्गितकार कमल खत्रिको सङ्गित रहेको छ । रिकेश गुरुङ्को सङ्गित संयोजन रहेको भिडियोमा प्रेम र स्पर्शका अभिब्यक्तिलाई समेटिएको छ । ् शिशिर श्रेष्ठको निर्देशन,मुकेश हुमागाईको छायाङ्कन,अमृत चापागाइले सम्पादन भिडियोमा रहेको छ ।
    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु