• गायक थापाको टोलीलाई जापानमा स्वागत

    म्यूजिक खबर
    प्रकाशित: ३ चैत्र २०७३, बिहीबार

    चैत ३, जापान । गायक दीपसागर थापाको सांस्कृतिक टोलीलाई जापास्थित गामवेशी दोहोरीका संचालकहरुले हार्दिक स्वागत गरेका छन् । गामवेशी दोहोरी साँझको निमन्त्रणामा जापानमा तीन महिने सांस्कृतिक कार्यक्रमका लागि आइपुगेका गायक दीपसागर थापासहित रुपा जीएम, विनु खड्का, सन्तोषलाल परियारको टोली जापान आइपुगेको हो ।

    deepsagar
    थापाको नेतृत्वमा गएको उक्त समूहले जापानमा तीन महिनासम्म आफ्नो सांस्कृतिक प्रस्तुति दिने छन् । हिजो राति नेपालबाट जापानका लागि प्रस्थान गरेको थापाको टोली आज जापान आइपुगेको छ ।

    deep_

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु