• गायक दामोदर भण्डारी र गायिका देवी धर्तिको आवाजमा ‘ भयो की ढाँटे झै ’ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: ८ आश्विन २०७५, सोमबार

    रोशन पोखरेल , काठमाडौँ , असोज ९
    नेपाली लोकदोहोरी गायनको क्षेत्रमा स्थापित बनिसकेका गायक हुन गायक दामोदर भण्डारी । मौलिक लोक गीतलाई संरक्षण गर्ने क्रममा यस बर्ष संयोग म्युजिक सोलुसनको प्रस्तुतीमा सर्वोकृष्ट लोक भाका ‘ भयो की ढाँटे झै ’ बजारमा आएको छ । गायक दामोदर भण्डारी र गायिका देवी धर्तिको गीतमा सुमधुर आवाज रहेको छ ।
    मायालु तरिकाबाट जिवनका बास्तविक भोगाईलाई समेटिएको छ । दामोदर भण्डारीको मौलिक लय तथा शब्द सिर्जनमा गीत बजारमा आएको हो । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा ब्यक्त भाव अनुसारको सर्वोकृष्ट नित्य काजिश श्रेष्ठ र करिष्मा ढकालले गरेका छन

    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु