• गायक दिपक सुनुवारको दशैँ गीत ‘ पापी पेट ’ सार्वजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ३ आश्विन २०७५, बुधबार

    रोशन पोखरेल , काठमान्डौँ , असोज ४
    पछिल्लो समय लोक दोहोरि गायनमा आफुलाई चर्चाको अग्र पंतिमा राख्न सफल गायिका देवी धर्ति मगर र गायक दिपक सुनुवार लोक दोहोरिको बजारमा अर्काे दशै कोसेली ‘ पापी पेट’ आएको छ ।
    गीत मार्फत दशैमा छुट्टि नपाएको र यसपालिको दशैमा घर जान नपाएपछी उनले गीत मार्फत आफ्नी श्रीमतिलाइ सान्त्वना गायक दिपक सुनुवारले दिएका छन् ।गीतमा कमल सरगमको शब्द तथा संगीत रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतमा रहेको छ । युनिक समिर लामा , सगुन शाही र रमा थपलियाको अभिनय गीतको भिडियोमा रहेको छ ।

    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु