• गायक ‘भण्डारी’को ‘सान्नानी’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ४ जेष्ठ २०७३, मंगलवार

    काठमाडौं । बर्तमान समयमा निकै चर्चामा रहेका गायक तथा संगीतकार चिरञ्जीबी भण्डारीको पछिल्लो समय चर्चित गीत ‘सान्नानी’को भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटल प्रालीले उक्त गीत आफ्नो युट्युव मार्फत बाहिर ल्याएको हो ।

    chiran jivi

    शंकर कडेलको शब्द, अनुप रेग्मीको संगीत रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा पुष्प खड्का र शिल्पा पोखरेलले अभिनय गरेका छन् । रोमान्टीम थिममा तयार पारिएको भिडियोका निर्देशक अर्जुन अधिकारी हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु