• गायक महेश तिवारी को नयाँ गीत ‘ गुँडैको चरी उडेर’ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २० आश्विन २०७५, शनिबार

    रोशन पोखरेल , काठमान्डाँै , असोज १९
    गायक महेश तिवारी को नयाँ गीत ‘ गुँडैको चरी उडेर’ युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको छ । प्रेमका सम्वादलाई निकै रोचक रुपमा समेटिएको छ ।
    गीतमा लेख कार्किको शब्द तथा डि आर अटुको संगीतमा रहेको छ । राजु कार्किको एरेन्ज गीतमा समावेश गरिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा पुष्प खड्का र बर्षा शिवाकोटीको फिचरिङ रहेको छ ।
    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु