• गायक रामशरण राजको ‘नाच्यो नाच्यो’ सार्वजनिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ११ श्रावण २०७४, बुधबार

    ramshara-japan

    साउन ११, काठमाडौं । विदेशी भुमी जापानलाई कर्मभुमी बनाएर बस्दै आएका गायक रामशरा राजले ‘नाच्यो नाच्यो’ बोलको गीत सार्वजनिक गरेका छन् ।

    सुमधुर स्वर का धनी रामशरा राजले उक्त गीतलाई जापानको टोकियोमा रेकर्ड गरी टोकियो मै शूटिङ गरेर बजारमा ल्याएका हुन् ।

    लोक पप बेसमा रहेको गीत को बोल “नाच्यो नाच्यो” रहेको छ भने रचना संगीत गायक राज स्वयमको रहेको छ । यस गीतमा मनिशा खड्का र सुजन पन्तले अभिनय गरेका छन् । गीतमा रोशन कार्की को छायांकन साथै नभ युथ जापानको नृत्य रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु