• गायिका अनिसा चौधरीको मार्मिक एल्बम ‘गुराँस फुल्यो ’ सार्वजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १२ कार्तिक २०७५, सोमबार

    काठमाडौँ,कार्तिक १३ । मन भित्रका रहरहरुलाई पुरा गर्नको लागी जिवनका अफटयारोलाई परिस्थितीलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ गायिका अनिसा चौधरीको एल्बम ‘गुराँस फुल्यो ’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा जाने आफनो मायालुलाई गाउँ घरमा नै फर्कन आग्रह गीतमा गरिएको छ ।
    मन भित्रको पिडालाई गायिका अनिसाले शब्द तथा संगीत मार्फत समेटेकि छन । अजय रेग्मीको छायाँकन ,दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा काजिश श्रेष्ठ र अञ्जली अधिकारीको सर्वाेकृष्ट अभिनय रहेको छ ।

    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु