• गायिका अनुशा क्षेत्रीको आवाजमा ‘पिरतीको माला ’ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १७ आश्विन २०७५, बुधबार


    रोशन पोखरेल , काठमाडौँ, असोज १७ –
    पछिल्लो समयमा ब्यापक चर्चामा आएका गायक पुष्कल शर्मा र गायिका अनुशा क्षेत्रीको आवाजमा रहेको नयाँ मौलिक लोकदोहोरी गीत ‘पिरतीको माला ’ बजारमा आएको छ । प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ ।
    अनुशा क्षेत्रीको शब्द तथा युनिक भोजराज विकको मौलिक लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन घर्ति मगरको सम्पादन , र मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । गीतमा सारिका केसी र विमल अधिकारीको अभिनय रहेको छ ।

    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु