• गायिका यमुना कुमाल को आवाजमा ‘ धोकेबाज ’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २७ बैशाख २०७६, शुक्रबार

    रोशन पोखरेल , काठमान्डाँै ,

    प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका यमुना कुमाल र गायक रमित थापाको आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘ धोकेबाज ’को भिडियो सार्वजनिक भएको छ ।

    प्रेमी र प्रेमिका विचको जिवनमा प्रेम सम्बन्धलाई सधर्षका विभिन्न अवस्थाहरुबाट विछोड हुर्नुपर्दा कस्ले चोटलाई भुल्न सक्ला र ? आफुले माया गरेको मान्छेले नै धोका दिदाँ आफनो मनमा पिर पर्नु स्वाविक भएको कुरा गीतमा यमुनाले बताएकी छन ।
    मायामा भएको गुनासोलाई गीतमा सर्वोकृष्ट रुपमा इन्द्र दाहाल शिशिरले निकै मज्जाले समेटेका छन । गीतको भावलाई कलात्मक रुपमा समेटनको लागी नविन गुरुङले गीतमा लय सिर्जना गरेका छन ।

    सन्तोष तिम्सिनाको छायाँकन ,राजेश कुमार को सम्पादन , ओम श्रेष्ठको निर्देशन गीतमा रहेको छ । गीतको भिडियोमा सोभा भण्डारी र इन्द्र दाहालको अभिनय रहेको छ ।

    ‘ धोकेबाज ’ गीतको भिडीयो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु