• गायिका योजना पुरी ड्राइभरसँग भाग्दै गरेको भिडियो सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ७ आश्विन २०७४, शनिबार

    असोज ७, काठमाडौं । गायिका तथा मिडियाकर्मी योजना पुरी पाइलट,नेता तथा डाक्टर सँग भाग्न चाहन्थिन् तर यतिबेला उनलाई ड्राइभरले भगाएका छन् । वास्तविकतामा नभई योजनाको भर्खरै सार्वजनिक भएको नँया “भगायो ड्राईभरले ” बोलको गीतमा यस्तो विषयवस्तु समेटिएको छ ।

     

    चर्चित ढुङ्गेलको शब्दमा गौरब दर्पणले संगित भरेका छन् भने बिनय केटुले एरेन्ज गरेका हुन् । सुमन सागरको निर्देशनमा खेम थापाको छायाङ्कन रहेको छ । योजना पुरी आँफैमा संचारकर्मी पनि हुन् ।

     

    उनले यस अघी थुप्रै गीत बजारमा ल्याईसकेकी छिन् भने यो गीत भर्खरै मात्र सार्वजनिक गरेकी हुन् । यस गीतमा सुमन सागर आँफै फिचरिङ्गमा छन् भने उनलाई जेनी कुवरले साथ दिएकी छिन् ।

    भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु