• गीतकार नवराज पोखरेल ‘सुमन’को ‘परेलीलाई घुम्टो बनाई’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १२ असार २०७४, सोमबार

    असार १२, काठमाडौं । गीतकार नवराज पोख्रेल ‘सुमन’ नेपालि गित संगीत सिर्जनामा नौलो नाम होइन । उनले सिर्जना गरेका दर्जन भन्दा बढी गीत संगीत नेपालि दर्शक श्रोताको मन मुटुमा बस्न सफल छन् । उनै चर्चित गीतकार नवराज पोखरेल ‘सुमन’ले लेखेको गीत ‘परेलीलाई घुम्टो बनाई’ बोलको गीत सार्वजनिक भएको छ ।

    nabrah pokhrel-anju panta
    सुगम संगीतकी चर्चित अनि लोकप्रि गायिका अन्जु पन्तको सुमधुर आवाजमा सजिएको उक्त गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । । स्मृति तिमील्सिना ‘गुरुआमा’ को निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा मालती, रिहान र पुष्करको अभिनय रहेको छ । म्यूजिक भिडियोमा दिपक विष्टको सम्पादन रहेको छ भने सुरेश श्रेष्ठको छायांकन गरेको छ ।
    हेर्नुहोस् म्यूजिक भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु