• चर्चामा सारिकाको ‘मुलको पानी’ (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ८ माघ २०७४, सोमबार

    काठमाडौं । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको ‘मुलको पानीले’ बोलको गीत सार्वजनिक भएसँगै राम्रो चर्चा कमाउन सफल भएको छ । दिपक शर्माको संगीत रहेको गीतमा शान्ति प्रियको शब्द छ । स्वर सारिका आफैले दिएकी छन् । रुद्र बोहोराको निर्देशन रहेको गीतको भिडियोमा सारिका आफै र मोडल दिक्पाल कार्कीको मोडलिङ छ ।

    भिडियो हेर्नुस् :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु