• जसु याक्खाको निर्देशनमा चर्चित गायक शिव परियारको“ खोज्दा खोज्दै” हेर्नुहोस भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १२ आश्विन २०७५, शुक्रबार

    काठमान्डाँै , असोज १३
    ख्यातिप्राप्त भिडियो निर्देशक जसु याक्खाको निर्देशनमा रहेको भिडियो “ खोज्दा खोज्दै” बोलको म्युजिक भिडियो अहिले सर्वाधिक चर्चाको शिखरमा रहेको छ । नेपाली युवा युबतीहरुले भोग्ने पिडालाई गीतमा समेटिएको छ । सो गीतमा अहिलेका चर्चित गायक शिव परियारको आवाज रहेको छ ।
    गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई फरक रुपमा समेटिएको छ । जिवन बुढाथोकीको शब्द , टिका भण्डारीको संगित र कुमार थापाको एरेन्ज रहेको छ । मुकेश हुमाँगाईँको छायाकन , अमृृत चापागाईँको सम्पादन र चर्चित निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ । जिवन बुढाथोकी ,कसिना बोखिम लिम्वु र बाल कलाकारको भुमिका मा अद्रियाना याक्खाको अभिनय रहेको छ ।

    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु