• ज्योति मगरको विवाह अफ्रिकन नागरिकसँग सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: २५ पुष २०७३, सोमबार

    jyoti-magar

    पौष, २५ काठमाण्डौ । हट मोडल ज्योति मगर मिडियामा सँधै चर्चामा आउने ज्योति मगरले अफ्रिकन नागरिकसँग विवाह गरेकी छिन् । ज्योति स्वयम्ले सामाजिक सञ्जालमा अफ्रिकन नागरिकसँग आफ्नो विवाहा भएको फोटो सार्वजजनिक गरेकी छिन्। सार्वजनिक फोटोमा ज्योति दुलहीको भेषमा छिन् भने दुलहाको भेषमा अफ्रिकन नागरिका छन् ।ज्योतिले आफ्नो विवाहको सार्वजनिक फोटो

    यस बिषयमा ज्योति संग कुराकानी गर्ने प्रयास गर्दा उनि सम्पर्कमा आएकी छैनन् । हामीले लगातार फोन गर्दा पनि उनले टेलिफोन रिसिभ गरेकी छैनन्।उनी सम्पर्कमा नआएकाले उनको विवाह भएको हो वा होइन यथार्थ भने बाहिरिएको छैन। अफ्रिकन नागरिक संगको विवहा ज्योतिको यथार्थ हो या मिडियामा छाउने नयाँ तरिका त्यो चै ज्योति स्वयम्लाइ थाह होला ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु