• तिवारीको नबोली टाढा

    म्यूजिक खबर
    प्रकाशित: २९ फाल्गुन २०७३, आईतवार


    फागुन २८, काठमाडौं । गीतकार रोशनी तिवारीको आउँदै गरेको सपनी एल्बमको पहिलो गीत नबोली टाढा सार्वजनिक भएको छ । महिला गीतकारको रुपमा आफ्नो नाम दर्ज गराएकी गीतकार रोशनीको म्यूजिक भिडियोमा उनी आफैं प्रस्तुत भएकी छन् । एनएचएस मिडियाको प्रस्तुतिमा रहेको गायिका नित्या शिवाको स्वर रहेको उक्त गीतको संगीत भने शंकर अधिकारी घायलले दिएका छन् । छिट्टै नै बजारमा आउन लागेको उक्त भिडियोको सम्पादनको कार्य भइरहेको संगीतकार अधिकारीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु