• दुर्गा शाहीको शब्द सिर्जनामा ‘उडायौ पटयौरी ’ भिडियो सहित सार्बजनिक

    म्यूजिक खबर
    प्रकाशित: १७ पुष २०७५, मंगलवार

    काठमाडौँ , माघ १७
    पछिल्लो समयमा ब्यापक चर्चामा रहेको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा दुर्गा शाहीको लोकदोहोरी सौगात गायक प्रविण घर्ति मगर र गायिका जमुना रानाको आवाजमा ‘उडायौ पटयौरी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
    दुर्गा शाहीको शब्द सिर्जनामा रहेको गीतमा मायालुको यादमा सताएको कुरालाई गीतमा समेटिएको छ । आफनी प्रेमीकालाई विर्सन नसक्ने कुरा गीतमा पोखिएको छ । आफनो माया निकै गाढा रहेको कुरा गायकले बताएका छन । केशव गाहा मगरको गीतमा लय सिर्जना रहेको छ । बासु न्यौपानेको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म बमोजिमको भुमिका सञ्चिता शाही र सुरज रावलको अभिनय रहेको छ ।
    ‘उडायौ पटयौरी ’ गीतको भिडियो हेर्नुहोस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु