• देवी र प्रेमको ”सम्झनामा मुटु खाइसक्यो“ (भिडियो सहित)

    म्यूजिक खवर
    प्रकाशित: १३ पुष २०७४, बिहीबार
    १३ पुष, काठमाडौं । नेपाली गीत संगीतमा अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा  गायिका देवी धर्ति मगर र गायक प्रेम घिमिरेको आवाजमा मौलिक लोक कोशेली ”सम्झनामा मुटु खाइसक्यो“ युटुव मार्फत बजारमा आएको छ ।
    गीतको भिडियोमा युवा युवतिहरु विचको माया को चर्चा परिचर्चा गरेको छ । युवा अवस्थामा एक अर्का प्रतिको आकषर्ण र मायामा परेका जोडीको हेराईको दृष्टिकोणलाई  समावेश गरिएको छ ।
    विछोडको बेलामा आफनी मायालुलाई आफुबाट टाडा नजानको लागी गित मार्फत खोजिएको छ । कसैको सम्झनामा विताएको एक पल पनि वर्षै लाग्ने गर्छ ।
    महेन्द्र विक को शब्द, विमल डाँगीको संगीत, बासु न्यौपानेको रहेको छ भने ”सम्झनामा मुटु खाइसक्यो“ को भिडियोलाई रमेश विकले सम्पादन गरेका छन ।
    गितको भिडियोमा महेन्द्र विक र मञ्जिता केसीको अभिनय रहेको छ । ”सम्झनामा मुटु खाइसक्यो“को भिडियोलाई अशोक विकले निर्देशन गरेका हुन ।
    ”सम्झनामा मुटु खाइसक्यो“  भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु