• ‘नजाउन भनी सधैंभरि विन्ति गरें’

    म्यूजिक खबर
    प्रकाशित: २५ मंसिर २०७४, सोमबार

    २५ मंसिर, काठमाडौं । मायाप्रेममा समर्पित जोडीबीचमा एकजना छाडेर जाँदाको क्षणलाई नै सम्बोधन गरिएको पप गीत नजाउनु भनी सधैंभरि विन्तिी गरेँ श्रीराज इन्टरटेनमेन्टको यूट्यूबबाट बजारमा आएको छ । गम्भीर केसीको स्वरमा रहेको नजाउ भनी मायाप्रेमभित्र समर्पित भएको छ ।

    उदय राईको शब्द, बलराम केसीको संगीत र बुद्ध सायमीको एरेन्ज रहेको यो गीतको म्यूजिक भिडियो भने राजीव श्रेष्ठले गरेका छन् । कृष्ण श्रेष्ठको छायाँकन, दिनसन शाहको छायाँकन रहेको उक्त गीतको म्यूजिक भिडियोमा राजीवको साथमा प्रकृति, गोपाल र सरिताको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु