• नित्याशिवाले ल्याईन् ‘सा“च्चै कसम’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ५ फाल्गुन २०७३, बिहीबार

    काठमाडौं – एनएचएस मिडिया प्रालिको प्रस्तुतिमा गायिका नित्याशिवाले ‘सा“च्चै कसम’ बोलको गीत सार्वजनिक गरेकी छन् । एक युवा मायामा तड्पि“दै कसरी बा“च्न सक्छ र आफ्नो जिवन साथीले जब आफ्नै अगाडी अरु पुरुषलाई रोज्छन् भने त्यसको नतिजा कस्तो होला ? यस्तै भावज समेटिएको ‘सा“च्चै कसम’ एक ब्यक्तिको जीवनमा घटेको वास्तविक घटनामा आधरित रहेर गीतलाई राजेस श्रेष्ठले संगीत भरेका छन् । जसमा नित्याशिवा र सुजन तिगेलाको स्वर रहेको छ ।

    nityashiva
    सत्य घटनालाई मुर्तरुप दि“दै गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’ले म्युजिक भिडियोलाई निर्देशन गरेका छन् । जस्लाई पवन गौतमले छायांकन गरेका छन् भने प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् ।
    भिडियोमा मिलन बिस्ट आफै प्रस्तुत भएकाछन् भने उनलाई कशिस दाहाल र राज पान्डेले अभिनयमा साथ दिएका छन् । उक्त गीतको बजार व्यवस्थापन एनएचएस मिडिया प्रलालिले नै गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु