• नृत्यमा सन्ध्या

    म्यूजिक खबर
    प्रकाशित: १३ चैत्र २०७०, बिहीबार

    सन्ध्या पौडेल नृत्य भनेपछि हुरुक्कै हुन्छिन् । आफूलाई नृत्यमा तल्लिन गराउँदै आएकी सन्ध्या पौडेल नृत्यलाई नै लिएर देश विदेशका कार्यक्रमहरुमा व्यस्त हुँदै आएकी छिन् । केही चलचित्रहरुमा समेत नृत्य गरिसकेकी सन्ध्याले अब छिट्टै रिलिज हुन लागेको चलचित्र ‘एउटै’मा पनि आफ्नो नृत्य क्षमता प्रस्तुत गरिसकेकी छिन् । अब अभिनयलाई पनि सँगसँगै लैजाने सोचमा रहेकी सन्ध्या अब दिल्ली र गुवाहाटीमा हुन लागेको सांस्कृतिक कार्यक्रममा पनि आफ्नो नृत्य देखाउन जाने भएकी छिन् ।

    sandhya

    sandhya_paudel

    sandhya paudell

    sandhya_paudel

    sandhya paudela

    sandhya_paudel

    sandhya paudel_b

    sandhya_paudel

    sandhya paudel_a sandhya paudel

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु