• नेपाली चलचित्र ”लव जोन ”को टिजर सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २५ माघ २०७५, शुक्रबार

    बविना बस्नेत , काठमान्डाँै , माघ २५
    बिजि बर्मा फिल्मसको ब्यानरमा ओम बहादुर कार्की को निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लवजोन चलचित्रको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको छ।
    मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल नाराको साथमा टिजर रिलिज भएको छ । लवजोन चलचित्रमाबिश्वास भण्डारी को सम्पादन,बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पान्डे को नृत्य रहेको छ । आगामी नयाँ बर्ष मा रिलिज गरिने भएकाले अहिले पोष्ट प्रोडक्सनको काम भै रहेको निमार्ण पक्षले बताएको छ ।
    टिजर हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु