• नेपाली ताराका निकै लोकप्रिय गायक विनोद राईको ” यहाँ घाउ हरु ” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: ५ आश्विन २०७५, शुक्रबार

    रोशन पोखरेल , काठमान्डाँै , साउन ५
    निकै रुचाइएका निर्देशक जसु याक्खाको निर्देशनमा नेपाली ताराका विनोद राईको आवाजमा रहेको निकै मार्मिक गीतको ” यहाँ घाउ हरु ” बोलको भिडियो सार्वजनिक भएको छ । नेपाली पाश्र्व गायनमा निकै लोकप्रिंय गायक विनोदले माया र प्रेमका अनुपम भावहरु समेटेर गीत बजारमा ल्याएका छन । निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ । गीतलाई शिला बहादुर मोक्तानले एरेन्ज गरेका छन । मुकेश हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन र जसु याक्खाको निर्देशन भिडियोमा रहेको छ । गीतमा रीजोन थिबे, आयुष लिम्बूखीम , मौसमी ससी ,सुनम, निमिसाको फिचरिङ रहेको छ ।
    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु