• प्रभुमा तिजको रौनक

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०७१, शुक्रबार

    काठमाडौं,१३ भाद्र । प्रभु म्यानेजमेन्टका कर्मचारीहरु मिलेर तिज मनाएको छ । म्यानेजमेन्टका कर्मचारीहरुलाई एकै ठाउँमा भेला गराएर प्रभुले तिजको कार्यक्रमको आयोजना गरेको हो । तिजको अवसरमा दर खाने कार्यक्रमसहित प्रभु म्यानेजमेन्टले गैह्रीधारास्थित आफ्नै प्रांगणमा भव्य सभ्य कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अफिसका  आई एन सि भाईस प्रेसिडेन्ट कुसुम लामा, डाईरेक्टर बिनोद थकाली र दक्ष पौडेलको उपस्थितमा कार्यक्रम सम्पन्न गरेको हो । त्यस्तै कार्यक्रममा म्यानेजमेन्टका कर्मचारी एवं मोडल तथा नृत्य निर्देशक नारायण ढकाल लगायतले तिजको दर खाने कार्यक्रममा नाच्ने गाउने गरेर रमाइलो गरेका थिए ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु