• भिखारीको अभिनयमा चेतनको मैले हार्दा (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १८ चैत्र २०७४, आईतवार

     

    १८ चैत, काठमाडौं । अर्जुनरत्न भिखारी गीतकारका रुपमा परिचित भए पनि अभिनयमा अझ सशक्त देखिएका छन् । केही समय पहिला मात्र एकल रचनामा जयमायाप्रेम ल्याएका भिखारीले अभिनय गरेको म्यूजिक भिडियो यतिबेला सार्वजनिक भएको छ । चेतन सापकोटाको संगीत र स्वरमा रहेको उक्त गीतलाई गीतकार लय संग्रौलाले लेखेका हुन् । भिडियोमा भने अर्जुनरत्न भिखारी र योगिताको अभिनय रहेको छ । चेतन सापकोटाको निर्देशनमा तयार भएको उक्त भिडियोलाई राजु केसीले छायाँकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु