भिडियोमा हेर्नुहोस्,सिर्जु अधिकारी र रामजी खाँणको प्यार

पुष ५, काठमाडौं । नेपाली लोक गीत संगीतको छेत्रमा फरक पहिचान बनाएका गायक रामजी खाँण र गायिका सिर्जु अधिकारीको पछिल्लो सांगीतिक कोसेली “प्यार प्यार” बोलको गीत भर्खरै बजारमा आएको छ । आशिष म्युजिक म्युजिक प्रालि मार्फत डिजिटल बजारमा आएको यस गीतलाई लय गायक स्वयम्ले रामजी खाँण भरेका हुन् भने शब्द नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सर्जक घनश्याम रिजालले … Continue reading भिडियोमा हेर्नुहोस्,सिर्जु अधिकारी र रामजी खाँणको प्यार