भिडियोमा हेर्नुहोस्,सिर्जु अधिकारी र रामजी खाँणको प्यार

म्यूजिक खबर
प्रकाशित: ५ पुष २०७४, बुधबार

पुष ५, काठमाडौं । नेपाली लोक गीत संगीतको छेत्रमा फरक पहिचान बनाएका गायक रामजी खाँण र गायिका सिर्जु अधिकारीको पछिल्लो सांगीतिक कोसेली प्यार प्यार” बोलको गीत भर्खरै बजारमा आएको छ ।

आशिष म्युजिक म्युजिक प्रालि मार्फत डिजिटल बजारमा आएको यस गीतलाई लय गायक स्वयम्ले रामजी खाँण भरेका हुन् भने शब्द नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सर्जक घनश्याम रिजालले गरेका छन् ।

रामजी खाँण र सिर्जु अधिकारी द्वारा अभिनित “प्यार प्यार” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु