• मायामा हिसाब–किताब खोज्दै रिस्ता र विमर्श

    म्यूजिक खबर
    प्रकाशित: १५ आश्विन २०७२, शुक्रबार

    rista, b

    काठमाडौं । गीतकार शंकर अधिकारीको शब्दरचना तथा संगीतमा गायिका नित्याशिवा र शम्भु रैकाको स्वर रहेको ‘वान, टु, थ्री, फोर, फाइभ, तिमी मेरो लाइफ’ बोलको गीतलाई म्युजिक भिडियोमा ल्याइएको छ । मायामा हिसाब किताब खाजिएको उक्त भिडियोलाई घायलले नै निर्देशन गरेका हुन् ।
    सन्दीप भुजेलको नृत्य निर्देशन रहेको यो घायल निर्देशित दशौं म्युजिक भिडियो निर्देशन हो । यस भिडियोमा विमर्श केसी र नायिका रिस्ता बस्नेतले मोडलिङ गरेका छन् । विमर्श एक कुशल डान्सर हुन् । भिडियो रिलिजसँगै दर्शक÷श्रोताबाट राम्रो प्रतिक्रिया आइरहेको गायका नित्यासिवाले बताइन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु