• मोडल मनसुन पाण्डेका दशैं विशेष तस्विरहरु

    म्यूजिक खबर
    प्रकाशित: ३० आश्विन २०७५, मंगलवार

    दशैंको अवसर पारेर मोडल मनसुन पाण्डेले फोटो सेसन गरेकी छन् । मोडलिङमा आफूलाई स्थापित गराउने सोचले यो क्षेत्रमा होमिएकी पाण्डेका दशैं विशेष तस्विरहरुलाई स्ट्रिट नेपालका नबीनबाबु गुरुङले क्यामेरामा कैद गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु