• मोहनको मनले र सपनालाई रोजेपछि… (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २२ पुष २०७४, शनिबार

    पुष २२, काठमाडौं । गायक मोहन मगर अनि सपना गुरुङको आवाजमा रहेको नयाँ गीत ‘यो मनले रोजेको’ सार्बजनिक भएको छ । गीतमा मोहन मगरकै शब्द रचना रहेको छ भने पुस्कर सुनुवारको संगीत तथा एरेन्ज रहेको छ ।

    उक्त गीतको भिडियो पनि बनेको छ । भिडियोमा जिवन भट्टराई अनि सपना गुरुङको अभिनय रहेको छ ।

    बिष्णु खड्का (आर्यन)को सम्पादन अनि ओम प्रसाईको छायांकन तथा ड्रोनरहेको छ । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

    भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु