
मंसिर १४, काठमाडौं । यज्ञ वि.क. र देवी घर्तीको स्वर, सुजन लम्सालको लय,शब्द अनि संगीतमा “खोलीको किनारा” बोलको मौलिक लोकदोहोरी गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ ।
सार्थक डिजिटल प्रा.लि.काृ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा मौसम हिमालीको निर्देशन, दुर्गा पौडेलको छायांकन रहेको यस म्यूजिक भीडीयोको सम्पादन नविन घर्ति मगरले गरेका हुन्।
म्यूजिक भीदियोमा रामजी खाँण र करिश्मा ढकालले अभिनय गरेका छन् । तेस्तै गरि दृश्य निर्माणमा एकता फिल्म्स प्रा.लि. को भूमिका रहेको छ ।
म्यूजिक भिडियो यस्तो छ हेर्नुहोस् :