• यस्तो छ गीतकार सुरेन्द्र महर्जन ”अमर”को ‘निर्दोष आँखा’ ! हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: १४ फाल्गुन २०७४, सोमबार

     

    फागुन १३, काठमाडौं । सुरेन्द्र महर्जन”अमर” अमरको बारेमा अब धरैलाई नामै कफी भै सकेको छ ,साहित्य र सिर्जना रुचाउने हरुले मत्रहैन थुप्रै  संचार माध्यमबाट उनको साहित्य र सिर्जनालाई श्रोता,दर्शक,पाठक माझ पुर्याउन संचारकर्मीहरु पनि निक्कै लागिपरेका देखिन्छ ।

    अन्जु पन्त, रिमा गुरुङ होडा,शिव परियार, मिलन अमात्य, शिखा भारती त कहिले मेलिना राई, लगायतका तिन दर्जनभन्दा बढी गायक/गायिकाहरूले महर्जन”अमर”को रचनाको गीतहरूमा सुन्दरभन्दा सुन्दर आवाज समेत दिई सकेका छन् ।

    अहिले भर्खरै “निर्दोष यी आँखालाई आँसुले कति धोएँ, कसम तोडी जानेलाई भूल्न धेरै रोएँ “ बोलको गीत भिडियो भर्खरै सार्वजनिक भएको छ । यस गीतमा बानिका प्रधानको स्वर, अविदको संगीत, सुरेन्द्र महर्जन”अमर”को शव्द रहेको छ ।भिडियोमा रेस्मा लामा र विकेश महर्जनको अभिनय रहेको छ ,भिडियोलाई  सरोज श्रेष्ठको निर्देशन गरेका छन् ।

    भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु