• रत्न प्रसाद अनारमणी श्रेष्ठको शब्दमा “ आँशुहरु पाइरहे” हेर्नुहोस भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २१ भाद्र २०७५, बिहीबार

    काठमान्डाँै , भदौँ २२
    आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाइसकेका गायक श्रेष्ठको “ आँशुहरु पाइरहे ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ ।
    रत्न प्रसाद अनारमणी श्रेष्ठको शब्द तथा रत्न श्रेष्ठको संगीतमा गीत तयार पारिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । गीतको भाव अनुसार अन्जु पोखरेल र तेजेन्द्र गौत्तमको अभिनय रहेको छ ।

    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु