• राजु लामाको नयाँ गीत ‘आँखाको भाकाले’

    म्यूजिक खबर
    प्रकाशित: २१ पुष २०७३, बिहीबार

    पौष २१, काठमाण्डौ । चर्चित गायक राजु लामाले लामो समयको अन्तरालमा गीत लिएर आएका छन् । बिक्रम केसीको रचना रहेको ‘आँखाको भाकाले’ बोलको गीतमा राजु लामाको स्वर रहेको छ भने शरण जोशीले संगीत भरेका छन् ।

    यस्तो छ गीत :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु