• राजेश पायल राईको स्वरमा अर्को धमकेदार गीत ‘मायाको आँकुशेमा’ (भिडियो सहित )

    म्यूजिक खबर
    प्रकाशित: १२ भाद्र २०७५, मंगलवार

    काठमान्डौँ , भदौ , १२
    गायक राजेश पायल राईको आवाजमा किरण चेम्जोङको शब्द तथा संगीतकार डि आर अटुको संगीत संयोजनमा ‘मायाको आँकुशेमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सको भावहरु गीतमा रहेको छ । गीतमा मायालु जोडिको भुमिकामा सनम कठायत र हिमा श्रेष्ठको सर्वाेकृष्ट फिचरिङ रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन , मिलन थापाको निर्देशन तथा टेकेन्द्र शाहको सम्पादन भिडियोमा रहेको छ ।
    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु