• लक्ष्मी एक : रुप अनेक

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०७२, शनिबार

    गयिका भएपछि स्वरको धनी हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । तर स्वरको जति मिठास हुन्छ उति नै रुपकी धनी भयो भने सुनमा सुगन्ध भयो भनेजस्तै हुन्छ । गायिका लक्ष्मी ढकाल पनि स्वरका हिसाबले राम्रो गायिका पर्छिन् । उनी लोकदोहोरी गीत गाउने गर्छिन् । दोहोरी गाउँदै मुलुकका विभिन्न ठाउँमा उनी पुगेकी छिन् महोत्सवमा प्रस्तुति दिएकी छिन् । त्यस्तै विदेशका कार्यक्रममा पनि उनको सहभागिता हुने गरेको छ । मलेसिया कतार जस्ता खाडी मुलुकमा होस् वा अन्य कुनै महोत्सवको निम्तो होस् उनले लोकदोहोरीको मज्जा दिन पुग्ने गर्छिन् ।
    म्यूजिक खबर फेसमा हामीले गायिका लक्ष्मीका विभिन्न रुपलाई प्रस्तुत गरेका छौं । उनलाई कुन पोशाकले बढी सुहाउँछ होला भन्ने कुरा पनि हामी अनुमान गर्न सक्छौं । तिज नजिकिँदै गर्दा ‘गर्छु सबको भलाई’ नामक तिज गीत लिएर आएकी गायिका लक्ष्मीले उक्त गीतमा पनि आफूलाई नै मोडलका रुपमा उभ्याएकी छिन् । हुन त उनकै स्वर समावेश भएको गीत हो गर्छु सबको भलाई । अब उनी गायिकामा बढी सहाउँछिन् की त नायिकामा तस्वीर हेरौं:

     

    laxmi dhakal-8

    laxmi dhakal-16
    laxmi dhakal

    laxmi dhakal-1

    laxmi dhakal-2

    laxmi dhakal-3

    laxmi dhakal-5

    laxmi dhakal-7

    laxmi dhakal-9

    laxmi dhakal-10

    laxmi dhakal-11

    laxmi dhakal-12

    laxmi dhakal-13

    laxmi dhakal-14

    laxmi dhakal-15

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु