• विजय परियारको “ पुर्णिमाको रात थियो ” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १६ आश्विन २०७५, मंगलवार

    रोशन पोखरेल, काठमान्डाँै , असोज १६
    विजय परियारको आवाजमा रहेको गीत े “ पुर्णिमाको रात थियो ” बोलको म्युजिक भिडियो म्युजिक बैंक नेपालको आधिकारिक युटुव च्यानल मार्फत बजारमा आएको छ ।
    गीतमा प्रेमका सम्वादलाई निकै गहन रुपमा समेटिएको छ । प्रेम र विछोडको पललाई समेटिएको छ । सोभाराम घर्ति मगरको शब्द , पोषण श्रेष्ठ को संगीत , कृष्ण पुन मगरको एरेन्ज गीतमा रहेको छ । अर्जुन कुमारको छायाँकन , रविन विकको सम्पादन , अमित बराली को निर्देशन भिडियोमा रहेको छ । गीतमा कृष गौत्तम र देचिन टासिको अभिनय रहेको छ ।

    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु