• शिवलाई पुत्री लाभ

    म्यूजिक खबर
    प्रकाशित: ४ बैशाख २०७१, बिहीबार

    काठमाडौं, ३ बैशाख । गायक शिव परियारलाई पुत्री लाभ भएको छ । हिजो मात्र आफ्नो पछिल्लो गीत गालैको कोठी रिलिज गरका गायक परियारको जीवनमा आज पुत्री लाभसँगै थप जिम्मेवारी मिलेको उनले फेसबुक स्टाटसमा लेखेका छन् । उनले जीवनमा सबैभन्दा धेरै खुशी मिलेको बताउँदै फेसबुक स्टाटस लेखेका छन् : ‘हाम्रो जीवन धन्य छ, हामीलाई जीवनमा पहिलो सन्तानको रुपमा पुत्री लाभ भएको छ ।’

    shiva pariyar1

    shiva pariyar_wife

    shiva pariyar

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु