शिवलाई पुत्री लाभ

म्यूजिक खबर
प्रकाशित: ४ बैशाख २०७१, बिहीबार

काठमाडौं, ३ बैशाख । गायक शिव परियारलाई पुत्री लाभ भएको छ । हिजो मात्र आफ्नो पछिल्लो गीत गालैको कोठी रिलिज गरका गायक परियारको जीवनमा आज पुत्री लाभसँगै थप जिम्मेवारी मिलेको उनले फेसबुक स्टाटसमा लेखेका छन् । उनले जीवनमा सबैभन्दा धेरै खुशी मिलेको बताउँदै फेसबुक स्टाटस लेखेका छन् : ‘हाम्रो जीवन धन्य छ, हामीलाई जीवनमा पहिलो सन्तानको रुपमा पुत्री लाभ भएको छ ।’

shiva pariyar1

shiva pariyar_wife

shiva pariyar

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु