• शिशिर काफ्लेले ल्याए पानी धरर (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: २२ जेष्ठ २०७५, मंगलवार

    २२ जेठ, काठमाडौं । पूर्व ईलामबाट संगीतमा केहि गर्छु भन्ने सपना बोकेर काठमाडौमा छिरेका शिशिर काफ्ले यतिबेला भने ‘पानी धरर’ बोलको गीत लिएर सार्वजनिक भएका छन् । काठमाडौंलाई संगीतको कर्मथलो बनाउँदै आएका शिशिरले पानी धररमा स्वरसँगै संगीत पनि भरेका छन् । अल्फा काफ्लेले रचना गरेको यो गीतको संगीत संयोजन रोमी बस्नेतले गरेका छन् ।

     


    राजीव समरले निर्देशन गरेको म्युजिक भिडियोमा मनिषा बस्नेत, कमल सिंह र प्रशान्त पौडेलले अभियन गरेका छन् । म्युजिक भिडियोको छायांकन पासाङ शेर्पाले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु