• श्रीमानको ‘सन्जोग’

    म्यूजिक खबर
    प्रकाशित: २९ मंसिर २०७२, मंगलवार

    संगीतकार श्रीमान थुलुङ्गको आधुनिक गीति संग्रह ‘सन्जोग’ सार्वजनिक गरिएको छ ।  आइतबार एक कार्यक्रमको आयोजना गरि गीति संग्रह ‘सन्जोग’ को बिमोचन गरिएको हो । उच्च माध्यमिक बिधालय संघ -हिसान_ कास्कीका अध्यक्ष बाबुराम पन्तको प्रमुख आथित्यमा सो गीति संग्रह सार्वजनिक गरिएको थियो ।

    sanjog thulung
    संग्रहमा सुर्य खड्का बिखर्ची , सर्स्वोती श्रेष्ठ ‘सरु’ पूर्ण बहादुर श्रेष्ठ र कोबिदेशार्ण उपाध्या द्वारा रचित गित समाबेश गरिएको छ ।’सन्जोक ले म पनि त् जादैछु म घुम्दै जादा कहिले आउ ‘बोलका गीति संग्रहमा समाबेश गरिएको छ ।उक्त गीतहरुमा कलाकार रोहण जंग कार्की उमेश राई, संजु लिम्बु ,पूर्ण बहादुर श्रेष्ठ र काजिमान राइको स्वर छ । यस गीति संग्रहमा ५ वटा गीत समाबेश गरिएको छ ।

    shreeman

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु