
२२, कार्तिक काठमाडौं । सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यद्दारा लिखित ‘हँसाए थोरैले, रूवाए धेरैले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक मनोज राजको स्वर र संगीत झलक संगितम् को रहेको उत्त गीतमा अभिनय दुर्लभ श्रेष्ठ र अनिता मगरले गरेका छन् । आलाप रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको यस म्युजिक भिडियोको निर्देशन विनोद सुन्दासले गरेका छन्।
भिडियो: