• सन्ध्या बुढा मगर काउली बुढीको आवाजमा ” आशुँले मुख घुन्छु मैले त ” हेर्नुहोस भिडियो

    म्यूजिक खबर
    प्रकाशित: २३ माघ २०७५, बुधबार

    आर पोखरेल , काठमान्डौँ , माघ २४
    नेपाली लोकदोहरी गीतको संरक्षण र विकाश गदैँ आएको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका सन्ध्या बुढा मगर र गायक पुर्ण विश्वकर्माको आवाजमा सजिएको निकै वियोगान्त भाव समेटिएको ” आशुँले मुख धुन्छु मैले त ” गीतको भिडियो बजारमा आएको छ ।
    आफना प्रेमीले आफुलाई निकै पिडा भएको कुरा गीतमा गायिका बुढाले गरेकी छन ।आफुलाई बेवास्ता गदैँ पराई ठानेकोमा गायिकाले आशु भारेकी छन । प्रेम राना मगरको शब्द तथा पुर्ण विश्वकर्माको लय सिर्जना रहको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ” आशुँले मुख घुन्छु मैले त ”गीतमा बुद्धविर थापा र सारिका केसीको अभिनय देख्न सकिन्छ ।,
    ” आशुँले मुख घुन्छु मैले त ” गीतको भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु