• सुजित्रा राई र निश्चल मगरको फिचरिङमा “ स्वाथी पनमा” हेर्नुहोस भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २२ आश्विन २०७५, सोमबार ००:०४

    काठमान्डाँै , असोज २२
    गायक अजय नगरकोटीको नयाँ “ स्वाथी पनमा” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा गायक अजयको प्रेमको सम्वादलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।
    अजय नगरकोटीको शब्द तथा संगीतमा रहेको गीतमा प्रमिल जोडिको भावनात्मक प्रेमलाई समेटिएको छ । महेश महराको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन र नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ स्वाथी पनमा” गीतमा सुजित्रा राई र निश्चल मगरको फिचरिङ रहेको छ ।
    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु