• ‘स्मि’मा भाग्य खोज्दै मोहन

    म्यूजिक खबर
    प्रकाशित: ५ जेष्ठ २०७१, सोमबार

    काठमाडौं, ५ बैशाख । यतिखेर निर्देशनमा आफूलाई व्यस्त बनाइरहेका निर्देशक मोहनराज अधिकारीले स्मिमा भाग्य खोजिरहेका छन् । गायिका स्मिता घिमिरेको पछिल्लो गीतिसंग्रह ‘स्मि’मा अधिकारीले भाग्य भन्नु यस्तै नै रहेछ बोलको गीतमा निर्देशन गरेर आफ्नो निर्देशकीय क्षेत्रमा भाग्य खोजिरहेका छन् । कमलमान सिंहको शब्द र संगीत एवं अमृत सुनुवारको छायाँकनमा निर्माण गरिएको भाग्य भन्नु यस्तै रैछको म्यूजिक भिडियोमा निराजन प्रधान र कविता बानियाँको अभिनय रहेको छ । चोभार, बालाजु, कीर्तिपुरको रमणीय दृश्यहरुमा छायाँकन गरिएको उक्त म्यूजिक भिडियोबाट मोहनराज अधिकारीले वास्तवमै ठूलो आशा लिएका छन् । भिडियो एकदमै राम्रो भएको छ, जुन भिडियोले मलाई अझ उचाइमा पु¥याउनेछ, अधिकारीले बताए ।

    kabita mohan adhikari1 kabita baniya_nirajan mohanah mohan a mohan

    mohanadhi

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु